एनएमबि हाइब्रिड फण्ड एल– १ को न्याभ ५७ पैसाले बढ्यो

१४ भाद्र २०७८, सोमबार ०५:३९

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल – १ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजनाको एनएमभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । असार मसान्तमा योजनाको एनएभी १६ रुपैयाँ ८९ पैसा रहेकोमा साउन मसान्तमा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको हो । फन्डको न्याभ ५७ पैसाले वृद्धि भएको छ ।

योजनाको मुनाफा भने असार मसान्तको तुलनामा साउन मसान्तमा ८६ प्रतिशतले घटेको छ ।
असार मसान्तसम्ममा ६२ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको उक्त योजनाको नाफा साउन मसान्तमा घटेर ८ करोड ४९ लाख रुपैयाँ सीमित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*