एनआईसी एशिया सेलेक्स–३० को इकाई सूचीकृत

१३ भाद्र २०७८, आईतवार १६:०७

काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई नेप्सेमा सूचीकृत भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई सोमवारदेखि कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो ।

क्यापिटलको व्यवस्थापनमा संचालित यस योजनाले असार १० गतेदेखि १४ गतेसम्म सर्वसाधारणमा इकाई विक्री खुला गरी असार २० गते बाँडफाँट गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*