नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट

१३ भाद्र २०७८, आईतवार १५:२८

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीहरुको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुदा करिब साढे १५ अर्ब माथिको कारोबार भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट लागेर सर्वाधिक कमाउन सफल भएका छन् । साथै अरुण भ्याली हाईड्रोपावरको ७.५६ प्रतिशत अकं, जानकी फाइनान्सको ६.९९ प्रतिशत अकं र सिभिल लघुवित्तको ६.३० प्रतिशत अकंले बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*