नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

१३ भाद्र २०७८, आईतवार १३:०८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बाल बीमा अन्तर्गत उक्त बीमा रकमक मृतक बालकको परिवारलाई हस्तान्तरण गरेको हो ।

चौकुने गाउपलिका ०४ निबासी तिलक प्रसद खनालले आफ्नो बच्चा पुस्कल खनालको ४ लाखको बाल अमृत ( १ बिमा गरि बैशाख ४ गते उपचारका क्रममा छोरा पुस्कल खनाल निधन भएको थियो । कम्पनीले एक कार्यक्रमका बीच मृतक छोरा पुस्कल खनालको बुवा तिलक प्रसाद खनाल लाई ४ लाख ७६ हजार ४ सय रुपैयाको चेक प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*