नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

११ भाद्र २०७८, शुक्रबार १४:५४

काठमाडौं । नेपाल एसबिआई बैक र सिप्रदी ट्रेडिङबीच एक सम्झौता भएको छ । सिप्रदीका ग्राहकलाई बैंकले टाटा गाडिको खरिदमा हायर पर्चेज कर्जा प्रदान गर्ने समझदारी भएको हो ।

अब बैंकका रिटेल तथा एसएमई प्रमुख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रबद्र्धन महाप्रबन्धन अनुप मनि ढकालले हस्ताक्षर गरेको छन् । बैंकले हाल ८८ शाखा कार्यालय तथा १२२ एटीएमबाट बैकिङ सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*