नेपाल बैंकको अध्यक्षमा अर्याल नियुक्त

१० भाद्र २०७८, बिहीबार १८:२६

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई नियुक्त गरेको हो ।

बैंकको भदौ १० गते सम्पन्न संचालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आज पद तथा गोपनियता शपथ ग्रहण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*