साहस उर्जाको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

११ भाद्र २०७८, शुक्रबार ०५:२४

काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। आज बैंकिङ समयसम्ममा कम्पनीको आइपीओमा आवेदन दिन पाउने छन् । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साउन २९ गते देखी भदौ ११ गतेसम्म ३५ लाख कित्ता आईपीओमा निष्कासन गरेको थियो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि सोलुखुम्बु जिल्लामा रहेका केही बैंकका शाखा र सि आस्बा र मेरो शेयर मार्फत बाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*