हिमालय बैंकद्धारा शहिद गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग

१० भाद्र २०७८, बिहीबार १७:३५

काठमाडौं । हिमालयन बैंकले गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई ६ लाख ९२ हजार ६२ रुपैया आर्थिक सहयोग गरेको हो ।

बैंकले अस्पतालमा रहेका वार्ड जिर्ण अबस्थामा रहेकाले सेवाग्राही तथा चिकित्सकहरुका समेत समस्या माध्यनजर गर्दै वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको समेत बैंकले जनाएको छ । उक्त वार्डको समुद्घाटन बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाह र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीको उपस्थितिमा गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*