थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मूत्यु

९ भाद्र २०७८, बुधबार १७:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङ अनुसार बुधबार ९ हजार ७ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पछिल्लो २४ घण्टामा ४४ जनाले ज्यान गुमाएको छ ।

त्यस्तै, आज १ हजार ७८१ जना संक्रमणमुक्त भइ घर र्फकिदा हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*