नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

९ भाद्र २०७८, बुधबार १६:५३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाले पाँचथरका जगतबहादुर बुढाथोकीको मृत्यु दावी भुक्तानी गरेको हो ।

बुढाथोकीले १० लाखको जीवन सहारा जिवन विमा गरेका थिए । उनले ३ किस्ता बीमाशुल्क बापतको २ लाख ७७ हजार ५२४ भुक्तानी गरेको थिए ।

कम्पनीले दावी स्वरुप १० लाख र बोनसबाप १ लाख ९५ हजार गरी जम्मा ११ लाख ९५ हजार रुपैयाँ मृतकी श्रीमती तिलारुपा घिमिरेलाई दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*