सबै उपसमुह राताम्मे हुँदा पनि जीवन विकासको शेयरमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक गुमाउने कम्पनी

९ भाद्र २०७८, बुधबार १५:२४

काठमाडौं । आज पूजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर किनबेच भएको छ ।
सबै उप समुह राताम्मे भएर मूल्य घट्दा पनि जीवन विकास लघुवित्त पोजेटीभ सर्किट लागेको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्सको सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै आज माउन्टेन इर्नजी नेपालको ७.६९ प्रतिशत, दिब्यशवरी हाईड्रोपावरको ३.२६ प्रतिशत र साधना लघुवित्तको २.७१ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा खानीखोला हाईड्रोपारमा सर्किट लागेर घटेको छ । त्यस्तै, जानकी फाइनान्सको ६.०६ प्रतिशत, जेनेरल इन्स्योरेन्सको ५.६९ प्रतिशत र नेपालफाइनान्सको ५.५६ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*