सानिमा बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

९ भाद्र २०७८, बुधबार १३:१८

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ७ वटै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले रिलेशनसिप म्यानेजर र रिलेसनसिप अफिसरका लागि विभिन्न डिर्पाटमेन्टका लागि कर्मचारी माग गरेको छ । त्यस्तै, अपरेसन अफिसर (सिनियर असिस्टेन्ट/जुनियर अफिसर), जुनियर असिस्टेन्ट र ट्रेइनि जुनियर असिस्टेन्टका लागि कर्पोरेट पोजिशनमा कर्मचारी मागेको हो ।

इच्छुक योग्यता पुगेको व्यक्तिले भदौ २३ गते भित्र सम्पूर्ण कागजात खुलाई https://www.sanimabank.com/current-vacancies मार्फत् आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत – फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*