साना किसान विकास लघुवित्तको सिइओमा कोइराला पुनः नियुक्त

८ भाद्र २०७८, मंगलवार १३:०२

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा डा. शिवराम प्रसाद कोइरालालाई पुनः नियुक्ति गरेको हो ।

कम्पनीको संचालक समितिको भदौ ८ गते मंगलबार बिहान ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बसेको बैठकबाट संस्थामा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत डा.कोइरालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*