मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

८ भाद्र २०७८, मंगलवार १२:४७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले ‘मुक्तिनाथ डिबेन्चर /ऋणपत्र २०८४/०८५’ कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मुक्तिनाथ क्यापिललाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*