कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक गौतम पदमुक्त

६ भाद्र २०७८, आईतवार १७:०८

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण पदमुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*