कालिका लघुवित्तको प्रबन्ध संचालकमा प्रधान नियुक्त

६ भाद्र २०७८, आईतवार १६:५६

काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो।

यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*