सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

६ भाद्र २०७८, आईतवार १३:३६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सुन आज ३ सयले घटेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय र तेजावी सुनको मूल्य ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा ९१ हजार २ सय रुपैया र तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार १८० मा कारोबार भएको चाँदीको मूल्य आइतबार भने साहि मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*