वेष्ट फाइनान्समा रोजगारीको अवसर

६ भाद्र २०७८, आईतवार ०९:०४

काठमाडौं । वेष्ट फाइनान्सले ब्रान्च म्यानेनजर र के्रडिट डिपार्टमेन्टको लागि रोजगारी खुलाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले सूचना जारी गरेको १५ दिनभित्र कम्पनीको आधिकारिक मेलमा विस्तृत विवरण पठाउन फाइनान्सले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*