थप ३०४२ जनामा कोरोना संक्रमण पृष्टि, २६ जनाको मृत्यु

४ भाद्र २०७८, शुक्रबार १६:४७

काठमाडौं । आज (शुक्रबार) देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङअनुसार आज १० हजार ५३० जनामा पीसीआर परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १२४ जनामा एन्टिजे परीक्षण गर्दा ९६३ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।

त्यस्तै , पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु हुँदा २ हजार २ सय ४४ जना निको भएर घर फर्किएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*