सडिएससिले आजदेखि थप गर्यो मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर

४ भाद्र २०७८, शुक्रबार १६:००

काठमाडौं । सडिएससिले आजदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको खण्डमा फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्।

उक्त फिचरमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ। साथै आफ्नो युजर नेम र जन्म मिति पेश गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउने र उक्त इमेलमा आएको कोड राखपछि पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सिडिएससिले जानकारी दिएको छ ।

 

2 thoughts on “सडिएससिले आजदेखि थप गर्यो मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर

  1. केसर डिसि says:

    मैले मेराे पासवर्ड रिसेड गरेकाे मेराे मेलमा कुनै जानकारी आएन एसकाे लागि के गर्ने हाे

  2. Kuber pandit says:

    Maile pani try gareko Tara use valid email id bhanera dekhauchha k problem ho

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*