एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

४ भाद्र २०७८, शुक्रबार १२:३८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।इन्स्यारेन्सले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी ५२ दशमलव ७० कित्ता बोनस शेयर विक्री गर्न लागेको हो ।

शेयरको न्यूनत मूल्य प्रतिकित्ता ५ सय ९३ रुपैयाँ ५५ पैसा तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा आवेदन दिन आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*