नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

४ भाद्र २०७८, शुक्रबार १२:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीको सौराहा टाडी उपशाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

कम्पनीले रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया मृत्युदाबी भुक्तानी गरेको गरेको हो ।उनको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*