कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

३ भाद्र २०७८, बिहीबार २०:३८

काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ।भदौ ७ मा गाईजात्रा रहेको कारण काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा दिने निर्णय भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*