नेको इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

३ भाद्र २०७८, बिहीबार १९:२९

काठमाडौं । नेको इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा गणेश लम्साल नियुक्त भएका छन् ।कम्पनीको केहिदिन अघि बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख संचालक अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।

कम्पनीको केन्द्रीय कार्यालयमा प्रमूख संचालक अधिकृतमा कार्यरत लम्सालको नायब प्रमुख कार्यकारी अधिकृतमा लम्सालको बढुवा भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*