सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा हसना शर्मा नियुक्त

२ भाद्र २०७८, बुधबार १६:५६

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा हसना शर्मालाई नियुक्त गरेको जनाएको हो ।

साउन २९ गते बसेको सच्ाांलक समितिको १७६ औं बैठकले संचालक समितिमा रिक्त स्वतन्त्र संचालक पदमा शर्मालाई ४ वर्षको लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*