लुम्बिनी जनरल इन्स्योरेन्स र राधी विद्युत कम्पनीको शेयर सूचीकृत

२ भाद्र २०७८, बुधबार १६:५०

काठमाडौं । नेपाल स्टक एकस्चेञ्चमा नेप्सेमा आज दुई कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडको ३६.५ प्रतिशत बोनस बापतको १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको ५ लाख ७० हजार ९ सय कित्ता शेयर सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*