सिभिल लघुुवित्तको ६५ औं शाखा विस्तार

२ भाद्र २०७८, बुधबार १३:५१

काठमाडौं । सिभिल लघुवित्तले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । लघुुुवित्तले झापाकोे भद्रपुुर नपरपालिकाको सोमबारेमा ६५ औें शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

लघुवित्तले समृद्धिको सहयात्री नारालाई जोड दिदै आफ्ना ग्राहकहरुलाई समृद्धिमा टेवा पुर्याउने उद्देश्यले नयां शाखा बिस्तार गरेको हो । उक्त शाखाले ग्राहकहरुलाई लघुवित्तले दिदै आइरहेको सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराउने संस्थाले जनाएको छ ।

हाल सिभिल लघुवित्तले ५२ हजार घर परिवारलाई वित्तीय सेवा दिदै आइरहेको छ ।

One thought on “सिभिल लघुुवित्तको ६५ औं शाखा विस्तार

  1. Krishna Kumar mahato says:

    Kati selary

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*