सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभाांश घोषणा

३२ श्रावण २०७८, सोमबार ११:०६

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रबद्र्धन तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको लाभांश घोषणा गरिएको छ ।

साउन ३१ गते बसेको ११३ औ संचालक समितिको बैठकबाट पारित भएको सनराइज फस्र्ट म्युचुअल फण्डको ५० प्रतिशतका दरले हुन आउने ४३ करोड (कर सहित) लाभांश ईकाइधनीहरुलाई वितरण गर्ने निर्णय भएको हो ।

साथै ईकाइधनी बुकक्लोज बन्द हुने सम्बन्धी सूचना समेत निकट भविष्यमा प्रकाशित गरिने कम्पनीले नेप्सेमार्फत जारी गरिएको सूचनामार्फत जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*