साढे ८ हजार ऋणीलाई १ खर्ब ४८ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत

२९ श्रावण २०७८, शुक्रबार १७:२३

काठमाडौं । कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको लागि तोकिएका पेशा, उद्यम र व्यवसायहरुलाई ब्याजदरमा सहुलियत दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको पुनरकर्जा सुबिधाको व्यवस्थाबाट २०७८ असार मसान्तसम्ममा ४८,८९० ऋणीलाई रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको छ । राष्ट्र बैंैकले मैद्रिक निति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुले लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न रु. ५० करोडसम्म र अक्सिजन प्लाण्ट स्थापना गर्न रु. २० करोडसम्मको कर्जा उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*