शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा निर्धारण

२९ श्रावण २०७८, शुक्रबार १६:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा अवधि निधारण गरेको छ।राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले बैंकबाट चार करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने नयाँ व्यवस्था लागु गरेको छ।

सेयरधितो कर्जामा ६५ प्रतिशतको धितोको सिमालाई यथावत राख्दै मैद्रिक निति मार्फत यस्तो व्यवस्था सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*