सानिमा लाइफको आइपीओ प्रि-अलोटमेण्ट सम्पन्न, बाँडफाँड कहिले ?

२८ श्रावण २०७८, बिहीबार २१:२१

काठमाडौं । सानिमा लाइफको आइपीओ आज ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको छ।

बोर्ड स्वीकृति आएपश्चात् कम्पनीको शनिबार आइपीओ बाँडफाँडको तयारी रहेको क्यापिटलले जनाएको छ। कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो । जसमध्ये ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*