एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित आज गर्ने अन्तिम दिन
२८ श्रावण २०७८, बिहीबार १४:०१
काठमाडौं । एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै फण्डले साउन २९ गते बुक क्लोज गरेको थियो । जसका कारण लआजसम्म कायम इकाईधनीहरुले नगद लाभांशको हकदार हुन पाउनेछन् ।
एनआइबिएल प्रगति फण्डले इकाईधनीलाई ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्दैछ । त्यस्तै एनआइबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको छ ।