सूर्या लाइफद्धारा परासी शाखा विस्तार

२८ श्रावण २०७८, बिहीबार १३:२७

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पश्चिम नवलपरासीमा परासी शाखा उद्धघाटन गरेको हो ।

उक्त शाखाको उद्धघाटन कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘बीमा बुढेसकालको साथि भएकाले सबैले अनिवार्य बीमा गर्नुपर्दछ’ भनेका थिए ।

साथै उद्धघाटको पहिलो दिन १ करोड भन्दा बढीको बीमा संकलन भएको शाखा प्रमुख सानुमाया भट्टराइले बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*