सिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी
काठमाडौँ । सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ५ पदका लागि ८५ जना कर्मचारी मागेको हो ।
लघुवित्तले अधिकृत पदका लागि १ जना, कनिष्ठ अधिकृृतका लागि ४ जना, सहायक कनिष्ठ अधिकृत पदका लागि ५ जना, बरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक पदका लागि ३८ जना गरी कुल ८५ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले भविष्यमा स्थापना हुन गइरहेको शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जानकारी दिएको छ । कनिष्ठ सहायकका लागि एसइई उर्तिण र अरु बाँकी ४ पदका लागि स्नातक वा सो सरहको परिक्षा उर्तिण गरेकोले आवेदन दिन पानेछन् ।
इच्छुक योग्यता पुगेका आवेदकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम
Give me chance
Junior assistant
Junior assistant.
bachlor running
5years experiance in accountant
2 years in cashear