माछापुच्छ्रे बैंकको संचालक फेरीए
२५ श्रावण २०७८, सोमबार ११:३३
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो ।
यसअघि सोही पदमा रहेका संचालक सृजना कार्कीले साउन ५ गते पत्र मार्फत संचालक पदबाट राजिनामा दिएकोमा साउन २४ गते बेलुका ४ बजे बसेको संचालक समितिको ४४९ औ बैठकबाट स्वीकृत भएको हो ।
उक्त पद रिक्त हुने गएकोमा सो पदमा सृजना कार्कीलाई नियुु्क्त गरेको नेप्सेमार्फत जारी गरेको सूचनामा जनाएको छ ।