कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२४ श्रावण २०७८, आईतवार ११:५६
काठमाडौं । कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले भोलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जसका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन सक्नेछन् ।