प्रिमियर इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर
२० श्रावण २०७८, बुधबार १७:१०
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले मार्केटिङ विभागका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उक्त विभागका लागि २ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले न्यूनतम १२ उतीर्ण गरेको नयाँलाई प्राथमिकता दिने जनाएको छ। इच्छुक आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन कम्पनीले आग्रह गरेको छ।