नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको कारोबार सुरु

२० श्रावण २०७८, बुधबार १२:१०

काठमाडौं । आज दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रु २९६ दशमलव ७ मा खुला भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको थियो । कम्पनीको आईपीओ साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो । सोमवार र मंगलवार प्रि म्याचिङ नभएरको कम्पनीको शेयर कारोबार भएको थिएन । आज प्रि म्याचिङको कारण दोस्रो बजारमा कारोबार सुृरु भएको हो ।,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*