यस्तो छ आजको डलरको भाउ ?
१८ श्रावण २०७८, सोमबार १२:०७
काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रिदर १४१ रुपैयाँ ३६९ पैसा रहेको छ ।
बैंकको अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २३ पैसा र विक्रिदर ८७ रुपैयाँ ६७ पैसा रहेको छ ।