राधी विद्युत कम्पनीका सचिव खरेलले दिए राजीनामा
२८ असार २०७८, सोमबार ११:०५
काठमाडौँ । राधी विधुत कम्पनी लिमिटेडका सचिव सुरेश चन्द्र खरेलले राजीनामा दिएका छन् । सचिव खरेलको राजीनामा आइतबार स्वीकृत भएको हो ।
असार २७ गते आइतबार साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सोहि अवधिसम्म लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको हो ।