सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
२४ असार २०७८, बिहीबार १२:०३

काठमाडौ । बिहीबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ । छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ निधारण गरिएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।त्यस्तै, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा निधारण भएको ।