प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्दै
२१ असार २०७८, सोमबार ११:४७
काठमाडौं । प्रिमियम इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।
कम्पनीले आज बढाबढ बोलकबोल सूचना खोल्ने जनाएको छ । सो कम्पनीले आजै १ लाख कित्ता शेयर बोलकबोलद्धारा बिक्री गरिने भएको हो ।