एशियन लाइफले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने, असार ३१ गते अन्तिम म्याद

१७ असार २०७८, बिहीबार १४:४८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने भएको छकम्पनीले निषेधाज्ञाको अवधिमा नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागि बीमितहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै व्यत्तित बीमाशुल्कमा छुट दिने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ।

कम्पनीले असार १७ देखि ३१ गतेसम्मको ब्याज मिनाहा गरिने सूचना मार्फत जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*