सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समाायोजन

१७ असार २०७८, बिहीबार १३:३४

काठमाडौं । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको ११ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरको हो ।कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

कम्पनीकोे बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ५४ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज शेयर कारोबार खुलेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*