सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड

८ श्रावण २०७८, शुक्रबार १३:४३

काठमाडौँ । सिद्धार्थ क्यापिटलको व्यवस्थापकमा रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड गरेको छ ।

सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रति इकाई मुल्य रु १० का दरले २ करोड इकाई असार १६ गतेदेखि असार २० गतेसम्म निष्कासनतथा बिक्री गरेको थियो । निर्धारित समय अवधिमा रितपूर्वक आवेदनदिएका आवेदकहरुललाई साउन ७ गतेका दिन २ करोड इकाई बाँडफाँड गरेको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*