साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय
४ श्रावण २०७८, सोमबार १९:२५
काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।