अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त

३१ असार २०७८, बिहीबार १८:५१

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई चयन गरिएको छ । यसघि कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको थियो ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८ साउन ४ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*