सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

१६ असार २०७८, बुधबार १८:२५

काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ।फाइनान्सको सात लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको छ ।

सिर्जना फाइनान्सलाई सिटीजन्स बैंकले इन्टरनेशनलले प्राप्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*