ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने

११ असार २०७८, शुक्रबार १६:२४

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी द्वारा नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखी ४० बर्ष सम्म हुनुपर्ने रहेको । योग्यता पुगेका ईच्छुकव्यक्तिले आबेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरि असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदकहरुको लागि २०७८ अषाढ २५ सम्म ईमेल ठेगाना [email protected] वा www.merojob/jyotilife मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*