सुनको भाउ घट्यो, चाँदीको स्थिर

१० असार २०७८, बिहीबार १२:२८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य घटेको छ आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। वुधवार छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै चाँदीको भाउ स्थिर भई प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*